भारतमा संक्रमणढ घटे पनि भारतमा मृतकको संख्यामा भने आएन् कमी, पछिल्लो २४ घण्टामा ३ हजार ६१४ जनाले गुमाए ज्यान — OSNepal

भारतमा संक्रमणढ घटे पनि भारतमा मृतकको संख्यामा भने आएन् कमी, पछिल्लो २४ घण्टामा ३ हजार ६१४ जनाले गुमाए ज्यान

LC (KTM) May 30, 2021 0

काठमाडौँ- भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७४ हजार ४१ जनामा संक्रमण भएको छ । यो संख्या शनिबारको तुलनामा ३ हजारले बढी हो । यो सँगै भारतमा संक्रमितको संख्या २ करोड ७८ लाख ९३ हजार ४७२ पुगेको छ ।

भारतमा संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने उल्लेख्य कमी आएको छैन । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ६१४ जनाले ज्यान गुमाएका छन् । यो सँगै भारतमा मृतक संख्या ३ लाख २५ हजार ९९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर