सर्वदलीय बैठक बस्नु अघि नै सत्ता गठबन्धनको बैठक बस्दै — OSNepal

सर्वदलीय बैठक बस्नु अघि नै सत्ता गठबन्धनको बैठक बस्दै

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष । सर्वदलीय बैठक बस्नु अघि आज आइतबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुने भएको छ ।

विभिन्न राष्ट्रिय मुद्धाहरुमा साझा धारणा बनाउनका लागि बैठक बस्ने लागेको बताइएको छ । यता सर्वदलीय बैठकमा भने नेकपा एमालेले आफ्नो सहभागीता नजनाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर