चर्चित गायिका लासिमित राईको कोरोनाका कारण निधन — OSNepal

चर्चित गायिका लासिमित राईको कोरोनाका कारण निधन

LC (KTM) May 29, 2021 0

काठमाडौं । बहुचर्चित गायिका लासिमित राईको निधन भएको छ । उनको कोरोनाका कारण निधन भएको गायक अशोक मुकारुङले सोसल मिडिया फेसबुकमार्फत् जानकारी गराएका हुन् ।

गायक मुकारुङले गायिका राईको निधनप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै लेखेका छन्, ‘एउटा विशाल आवाजको अन्त्य१ बहुचर्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्रद्धाञ्जलि, हजुरको बैकुन्ठमा बास होस् ।’

कहिले हराउँदै, म मैनासरी, सुन कोशीको साङ्लो पानी, झारेको आँशु, तिम्रो माया, साउने भेलले’ नआउ सपना भरी, तिमीले दिएका बेदना, टुटेका मन, सधैँ भरी, लगायतका चर्चित गीत गाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर