मरुभुमीमा एक्कासी देखिईन् सनी लियोन, उनका वरपर थिए यस्ता अजिव मान्छे — OSNepal

मरुभुमीमा एक्कासी देखिईन् सनी लियोन, उनका वरपर थिए यस्ता अजिव मान्छे

LC (KTM) May 29, 2021 0

बलिउड अभिनेत्री तथा पुर्व पोर्नस्टार सनी लियोनको चर्चित शो स्प्रिट भिल्लाको शुटिंगको दौरानमा खिचिएको फोटो भाईरल भएको छ । उनी सधै सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेकी छिन् ।

उनले आफ्नो इन्ष्टामा अनेक किसिमको फनि भिडीयो हाल्ने गरेकी छिन् भने फोटो पनि निकै हालिरहेकी हुन्छीन । हालै सनीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेको फोटो भाइरल भएको छ।

मरुभूमिमा खिचिएको फोटोमा उनको वरपर ‘क्याटम्यान’, ‘ब्याटम्यान’लगायत भेषमा मानिसहरू देखिन्छन्। सन्नीले फोटोसँगै क्याप्सनमा ‘म कसम खान्छु, म काम गर्दै थिएँ’ लेखेकी छिन्।

रातो ड्रेसमा रहेकी सन्नीको यो फोटोबारे धेरै विवरण नदिए पनि फोटो सामाजिक सञ्जालमा भाइरल भइसकेको छ। यो फोटो भने स्प्रिट भिल्ला जुन कार्यक्रमको होस्ट उनले गरिरहेकी छिन त्यसैको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर