अग्रज कलाकार प्रेम चोपडाकी नातिनी साञ्ची भल्ला बलिउडका अभिनेत्री लाई पछार्दै , यो तस्बिर भयो भाइरल — OSNepal

अग्रज कलाकार प्रेम चोपडाकी नातिनी साञ्ची भल्ला बलिउडका अभिनेत्री लाई पछार्दै , यो तस्बिर भयो भाइरल

LC (KTM) May 29, 2021 0

बलिउडका दिग्गज कलाकार प्रेम चोपडाको ३ छोरीहरु रहेका छन् । रकिता, पुनिता र प्रेरणा चोपडा जोशी । पुनिताले एक्टर तथा सिंगर बिकास भल्ला संग बिबाह गरेकी छिन् । उनको २ वटा छोरा छोरी रहेका छन् ।

एउटा छोरी साञ्ची भल्ला र अर्का छोरा बीर भल्ला । साञ्ची भने यतिबेला मन्ट्रियलमा पढाई पुरा गरेकी छिन् । उनी एकदमै सुन्दर र बोल्ड रहेकी छिन् । उनी इन्ष्टामा एकदमै एक्टिभ रहने गरेकी छिन् । उनको फोटोले जो कोहीलाई मोहित गर्छ ।

उनी एकदमै बोल्ड र स्टाईलिस रहेकी छिन् । उनी अहिले अमेरिकामा रहेकी छिन् । उनको सुन्दरताको अगाडि बलिउडका अभिनेत्रीहरु समेत पछि परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर