ऐश्वर्या रायको फोटोकपी स्नेहा उल्लाल , फोटोले मच्चायो सामाजिक सञ्जालमा धुम — OSNepal

ऐश्वर्या रायको फोटोकपी स्नेहा उल्लाल , फोटोले मच्चायो सामाजिक सञ्जालमा धुम

LC (KTM) May 29, 2021 0

अभिनेत्री स्नेहा उल्लालको तुलना फेरी बलिउडकी रानी ऐश्वर्या राय बच्चन संग तुलना गर्न थालिएको छ । सन् २००५ मा सलमान खान संग लकी ः नो टाइम फर लभ बाट डेब्यु गरेकी स्नेहा फेरी चर्चामा आएकी हुन् ।

उनले सामाजिक सञ्जालमा एक ब्राइडल शुटको राम्रो तस्बिर शेयर गरेकी छिन् । उनको यो तस्बिरमा धेरैले उनलाई ऐश्वर्या रायको फोटोकपी भनेका छन् । आशुतोष गोवारिकरले पनि उनलाई राम्रो कमेन्ट गरेका छन् ।

उनले स्नेहाको फोटोलाई आफ्नो फिल्म जोधा अकबरको ऐश्वर्या राय संग गरेका छन् । उनले इन्ष्टाग्राम मार्फत सार्वजनिक गरेको यो तस्बिरले उनलाई फेरी एकपटक राम्रो प्रतिक्रिया मिल्न थालेको छ । फ्यानहरुले उनको खुलेर तारिफ समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर