रक्षामन्त्री रिजालले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा — OSNepal

रक्षामन्त्री रिजालले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । रक्षामन्त्री मिलेन्द्र रिजालले प्रधानमन्त्री शेरबादुर देउवालाई राजीनामा बुझाएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत महामन्त्री पदमा पारिजत भएपछि नेता रिजालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी देउवालाई राजीनामा बुझाएका हुन् ।

गत असोज २२ गते रक्षामन्त्री नियुत्त भएका रिजालले आज भएको मतगणनामा मात्र ८०९ मत प्राप्त गरेका छन् ।

शेखर कोइरालाको समुहहबाटा उठेका रिजाल पराजित हुँदा गगन थापाले भने ३ हजार २३ मत ल्याई विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर