महामन्त्रीमा निर्वाचित भएपछि शर्माले भने, यो व्यक्तिको विजयी नभई सिंगै नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने प्रारम्भ हो — OSNepal

महामन्त्रीमा निर्वाचित भएपछि शर्माले भने, यो व्यक्तिको विजयी नभई सिंगै नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने प्रारम्भ हो

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेपाली कांग्रेसको १४ औं माधिवेशनबाट महामन्त्रीमा निवार्चित भएका विश्वप्रकाश शर्माले सिंगै कांग्रेस रूपान्तरण अभियान’को प्रारम्भ भएको बताएका छन् ।

पार्टीको केन्द्रिय कार्यालय सानेपामा पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘यो व्यक्तिको विजय होइन, गुटको विजय होइन । यो सिंगै नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने प्रारम्भ हो ।’ उनले भने ।

आफुले बोल्न पर्ने धेरै कुार भएको बताएका उनले बाँकी सबै कुरा सुन्दरीजलस्थित बीपी संग्रहालयबाटै बताउँने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर