बिबाह पछि अभिनेत्रीले काम नै पाउँदैनन् , काजल अग्रवालले काम नपाएपछि आधा पारश्रमिकमै काम गर्ने गरिन् घोषणा — OSNepal

बिबाह पछि अभिनेत्रीले काम नै पाउँदैनन् , काजल अग्रवालले काम नपाएपछि आधा पारश्रमिकमै काम गर्ने गरिन् घोषणा

LC (KTM) May 29, 2021 0

बलिउड तथा ट्रलिउड अभिनेत्री काजल अग्रवालले पछिल्लो समय अक्टुबरमा बिजनेस म्यान गौतम किचुल संग बिबाह गरेकी हुन् । बिबाह पछि उनले आफ्नो पति संगै धेरै रोमान्स गरिन् ।

तर अहिले आएर उनको आफ्नो करियरको चिन्ताले उनलाई सताएको छ । ट्रलिउडकी टप अभिनेत्री काजललाई अहिले काम मिलिरहेको छैन । काम नै नमिलेपछि उनले अचम्मको घोषणा गरेकी छिन् । उनी अब आधा दाममै काम गर्न तयार भएकी छिन् ।

फिल्म जगतमा सुरुवात दे(खी नै यस्तै भईरहेको छ । बिबाह पछि अभिनेत्रीहरुलाई काम पाउनै गाह्रो रहेको छ । काजल पनि यहि दशाको शिकार बनेकि छिन् । उनले राम्रो प्रोजेक्ट संग जोडिनकै लागि भनेर आफुले लिने पारश्रमिकको आधा रकम मात्र लिने बताएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर