अभिनेत्री एमिली ब्लन्टको सबैभन्दा ठुलो खुलासा– पहिलो किस धेरै भयानक थियो , मुख नै सफा गर्नु परेको थियो — OSNepal

अभिनेत्री एमिली ब्लन्टको सबैभन्दा ठुलो खुलासा– पहिलो किस धेरै भयानक थियो , मुख नै सफा गर्नु परेको थियो

LC (KTM) May 29, 2021 0

अभिनेत्री एमिली ब्लन्टले आफ्नो पहिलो किसका बारेमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उनले आफ्नो पहिलो किस एक हरर शो को जस्तै रहेको बताएकी छिन् । किनकि किस खाईसके पछि उनले मुख नै साफ गर्नु परेको खुलासा गरेकी छिन् ।

उनले आफु साथी संग स्पिन द बोत्तल खेलिरहेकी थिईन् । त्यो बोत्तल एशले सामु रोकीयो । त्यसपछि उनले सोचिन् फ्रेन्च चुम्बन सुखद नै होला भन्ने तर यो त्यस्तो भएन । उनको किस पनि ब्लन्टले लुकेर मुख नै पुछ्नु परेको बताएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर