टीभी एक्ट्रेस युभिका लाई जातिशुचक शब्द महंगो साबित , उनी बिरुद्ध हरियाणामा केश दर्ता — OSNepal

टीभी एक्ट्रेस युभिका लाई जातिशुचक शब्द महंगो साबित , उनी बिरुद्ध हरियाणामा केश दर्ता

LC (KTM) May 29, 2021 0

टीभी एक्ट्रेस युभिका चौधरी केही दिन अघि आफ्नो एक ब्लगका कारण बिबादको घेरामा परेकी छिन् । उनका बिरुद्ध हरियाणामा केस दर्ता भएको छ । उनी केही दिन देखी मिडियामा ट्रोल बनिरहेकी छिन् । लगातार उनलाई गिरफ्तार गर्न माग उठिरहेको थियो ।

आफ्नो ब्लगका कारण उनलाई जातिसुचक शब्दको प्रयोग गरेको भन्दै गैर जमानती धारामा केस दर्ता गरिएको हो । सबैतिर आलोचना भएपछि उनले र उनका पति प्रिन्सले समेत माफि मागेका थिए । उनका बिरुद्ध हरियाणामा एप आई आर दर्ता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर