तीन महिनाका स्टार किड आरब रेड्डी इन्ष्टाग्राममा एक्टिभ , ठुला ठुला सेलीब्रेटी नै ओझेलमा — OSNepal

तीन महिनाका स्टार किड आरब रेड्डी इन्ष्टाग्राममा एक्टिभ , ठुला ठुला सेलीब्रेटी नै ओझेलमा

LC (KTM) May 29, 2021 0

टिभि एक्ट्रेस अनीता हसनंदानीका छोरा आरव रेड्डी यतिबेला इन्टरनेटमा छाईरहेका छन् । तीन महिनाका आरब एकदमै क्युट रहेका छन् । उनी फ्यानको सबैभन्दा फेब्रेट समेत बन्दै गएका छन् ।

तीन महिने शिशुको प्यारो मुस्कान सबै फ्यानहरुको दिल जित्न काफि रहेको छ । अनीताको छोराको जन्म ९ फेब्रअरी २०२१ मा भएको हो । आरब उनको पिता रोहित रेड्डी जस्तै देखिन्छन् । उनकै लागि भनेर बुवा आमाले उनी संगै म्याच हुने कपडा समेत लाउन सुरु गरेका छन् ।

आरबको बेग्लै इन्ष्टा एकाउण्ट पनि खोलिदिएका छन् उनका बुबा आमाले । यस एकाउण्टमा उनका छोटा छोटा रमाईला हर्कतहरु राखिदिने गरेका छन् अनीता र रोहीतले । यो तीन महिनामा आरवको एक लाख भन्दा बढि इन्ष्टामा फलोअर्स भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर