चर्चित टिभी सिरियल बालिका वधूमा संस्कारी बुहारीको भुमिका निभाएकी अविकाका हेर्नुहोस हट तस्विर — OSNepal

चर्चित टिभी सिरियल बालिका वधूमा संस्कारी बुहारीको भुमिका निभाएकी अविकाका हेर्नुहोस हट तस्विर

LC (KTM) May 29, 2021 0

एजेन्सी बाल्यकालबाटनै अभिनय क्षेत्रमा लागेकी चर्चित नायिका हुन् अविका गौर । उनि बच्पनबाटनै आफ्नो करियर शुरु गरेकी हुन् । उनि बालिका वधूमा अभिनय गरेपछाडि निकै चर्चामा आएकी हुन् ।
/>

अविका गैर एक भारतीय फिल्म अभिनेत्री हुन् बाल्यकालबाटनै निकै राम्रो अभिनय गरन् शुरु गरेकी हुन् । अविकाले ससुराल सिमर, र तेलुगू फिल्म ूउय्यला जम्पलाू में काम गरीसकेकी छिन् । बालिका वधूमा उनि एक असल बुहारीको भुमिका निभाएकी छिन् । उनको त्यो अभिनयलाई दर्शकले अत्यान्तै रुचाएका छन् । उनि प्राय सिरियलमा एक असल छोरी र असल बुहारीको भुमिका निर्वाह गरेकी हुन्छिन् ।

अविकाले धेरै सिरियलबाटनै धेरै फ्यान कमाएकी छिन् । उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले बेलाबेलामा आफ्ना हट तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् ।


हरेक सिरियलमा असल स्वाभकी उनि वास्तविक जीवनमा पनि उतिकै नरम स्वभावकी र उतिकै सुन्दर रहेकी छिन् ।बेलाबेलामा तस्विर शेयर गर्ने उनले यतिबेला पनि आफ्ना हट तस्विरहरु शेयर गरेकी छिन् । हेरौ उनका यी हट तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर