यि नै कारणले गर्दा नै अभिनेता सलमान र ऐश्वर्याको भएको थियो ब्रेकअप — OSNepal

यि नै कारणले गर्दा नै अभिनेता सलमान र ऐश्वर्याको भएको थियो ब्रेकअप

LC (KTM) May 29, 2021 0

एक समय बलिउडमा सलमान खान र ऐश्वर्या रायको जोडीको चर्चा सर्वाधिक हुने गर्थ्यो। सन् १९९९को सुपरहिट फिल्म ‘हम दिल दे चुके सनम’मा सँगै काम गरेपछि उनीहरू एकअर्काको प्रेममा परेका थिए। तर समयक्रमसँगै त्यो प्रेम टुट्यो। ऐश्वर्या हाल अभिषेकसँग विवाहित छिन् भने क्याटरिना कैफसँग जोडी टुटेपछि उनको नाम लुलिया भान्तुरसँग जोडिदै आएको छ यध्यपी सलमानले आफू एक्ले रहेको बताउने गरेका छन्।

सलमान र ऐश्वर्याको सम्बन्ध सक्किनुमा विभिन्न कारणहरू सार्वजनिक भएका छन्। यसरी सार्वजनिक भएका कारणमा धेरैजनाको सहमती रहेको छ। ती कारण यस्ता छन्स्

यसलाई सलमानको प्रेम छुट्नुको सबैभन्दा ठूलो कारण मानिएको छ। उनले ऐश्वर्यालाई पिट्थे। ऐश्वर्याले काम गरेका सहकर्मीसँग अफेयर भएको शंका गरथे। यसबारे ऐश्वर्या आफैले अन्तरवार्तामा खुलासा गरेकी छन्।

एश्वर्याका बाबुआमा यस सम्बन्धबाट फुर्णरूपमा खुशी थिएनन्। सलमानको उनी अघि थुप्रै युवतीसँग रहेको समबन्धका कारण छोरीको भविष्य ठीक नहुने उनीहरूको बुझाइ थियो।

सलमानको पागलपनलाई अर्को महत्वपूर्ण कारणका रूपमा हेरिन्छ। सलमान आधीरातको समेत ख्याल नगरी ऐश्वर्याको घरको ढोका ढकढकाउन पुग्थे। त्यो क्रम उनले ढोका नखुलेसम्म जारी रहन्थ्यो। एकपटक त्यस्तो गर्दा उनको हातमा घाउ नै भएको थियो। उनले एकपटक ढओका नखोले त्यहिबाट हामफाल्ने धम्कीसमेत दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर