दोस्रो चरणको सभापतिको निवार्चनमा देउवाले खसाले आफ्नो मत ,सबैको साथ पाएका देउवा छन् खुसीले फुरुंंग — OSNepal

दोस्रो चरणको सभापतिको निवार्चनमा देउवाले खसाले आफ्नो मत ,सबैको साथ पाएका देउवा छन् खुसीले फुरुंंग

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । सभापति पदको लागि भएको दोस्रो चरणको निवार्चनमा वर्तमान सभापति शेरबहादुर देउवाले पहिलो मत खसालेका छन् ।

देउवा र डा . शेखर कोइराला बिच हुने निवार्चनमा देउवालाई विमलेन्द्र निधि प्रकाशमान सिंह्र तथा कल्याण गुरुङको समेत समर्थन रहेको छ भने कोइराला एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

कोइराला पनि आफ्नो मत खसाल्न मतदान स्थलतर्फ लागेका छन् । पहिलो चरणमा भएको निवार्चनमा देउवाले २२५८ मत र कोइरालाले १७०२ ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर