लकडाउनमा माईत गएकी श्रीमतीलाई ‘डिभोर्स दिन्छु’ भन्दै शिशिर भण्डारीले प्रयाँक गरेपछि.. — OSNepal

लकडाउनमा माईत गएकी श्रीमतीलाई ‘डिभोर्स दिन्छु’ भन्दै शिशिर भण्डारीले प्रयाँक गरेपछि..

LC (KTM) May 29, 2021 0

लकडाउनको समयमा बिभिन्न सामाजिक काम गर्दै फुर्सदको समयमा परिवारसँग रमाईलो गर्दै आफ्नो नयाँ युट्युब च्यानल शिशिर भण्डारी इन्टरटेनमेन्टलाई पनि अगाडि बढाईरहेका शिशिर भण्डारीले च्यानलमा अर्को भिडियो ल्याएका छन् । प्रयाँक अन वाईफ शिर्षकको उक्त भिडियोमा शिशिरले आफ्नी श्रीमतीलाई रमाईलो प्रयांक गरेका छन्, जसमा उनले माईत गएकै कारण आफ्नी श्रीमतीलाई गाली गर्दछन् । डिभोर्सको कुरा निस्किएपछि श्रीमतीको उत्तरले शिशिर आफै फस्छन् ।

छोटो समयमै शिशिरको नयाँ च्यानललाई सबैले रुचाउँदैछन् र उनको श्रीमतीसँगको जोडीलाई पनि सबैले रुचाएका छन् । पहिलो पटक प्रयांक गरेका शिशिरले दर्शक र श्रीमतीसँग अन्तिममा माफी माग्दै उहाँहरुकै चाहना अनुरुप प्रयांक गरेको बताए । शिशिरको यो भिडियोलाई धेरैले निकै रमाईलो मानेका छन् । शिशिरले आफ्नो यस युट्युब च्यानलबाट पनि सामाजिक कामहरु अगाडि बढाउँदैछन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर