कांग्रेस सभापति पदको दोस्रो चरणको निवार्चनको समय तोकियो — OSNepal

कांग्रेस सभापति पदको दोस्रो चरणको निवार्चनको समय तोकियो

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं माधिवेशनमा सभापति पदको लागि दोस्रो चरणको निवार्चन मंगलबार दिउँसो साढे ३ बजेबाट सुरु हुने भएको छ ।

पहिलो चरणको निवार्चनमा सभापति पदमा उम्मेदवार पाँचै जनाले बहुमत ल्याउन नसक्दा पुन दोस्रो पटक निवार्चन हुन लागेको हो।

केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार दोस्रो चरणको मतदान साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर