माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै — OSNepal

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

LC (KTM) December 14, 2021 0

काठमाडौं, २८ मंसिर – नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु अगाडि मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बलाइएको हो ।

संसदमा पार्टीका तर्फबाट कसरी प्रस्तत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । संघीय संसदको १०औँ अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर