सभापति पदको मोह : दुतले काम नगरेपछि देउवा आफै पुगे चाक्सीबारी — OSNepal

सभापति पदको मोह : दुतले काम नगरेपछि देउवा आफै पुगे चाक्सीबारी

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । प्रधानमन्त्री समेत रहेका वर्तमान पार्टी सभापति शशेरबहादुर देउवा यति बेला ठमेल पुगेका छन् । सभापति पदको लागि दोस्रो चरणको मतदान हुने भएपनि देउवा ठमेल स्थिति चक्कासाबारीमा नेता प्रकाशमान सिंहलाई भेट्न पुगेका हुन् ।

दोस्रो पटक मतदान हुने भन्ने बितिक्के देउवाको दुतको पमा गृहमन्त्री बालकृष्ण खाँड चाक्कासारी पुगेका थिए । तर केहि निणार्य नभएकाले देउवा आफै सिंहलाई भेट्न पुगेका हुन् । सिंहलाई भेट्न यस अघि नै शेखर कोइरालालाई पुगिसकेका छन् । भने विमलेन्द्र निधिले टेलिफोनमा कुरा गरिसकेका छन् ।

अब दोेस्रो चरणको निवार्चनमा देउवा र कोइरालाबिच हुने भएको छ ।
देउवालाई यदि सिंहले समर्थन गरे देउवाको जित निचिश्त रहेको छ । भने कोइरालाई भने निधि र सिंहले दुवेको समर्थनको आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर