कांग्रेस महाधिवेशन : तेस्रो पटक थपियो मतदानको समय तर मत हाल्ने लाइनमा भने मतदाता छैनन् — OSNepal

कांग्रेस महाधिवेशन : तेस्रो पटक थपियो मतदानको समय तर मत हाल्ने लाइनमा भने मतदाता छैनन्

LC (KTM) December 13, 2021 0

काठमाडौं, २७ मंसिर – नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार मतदानका लागि तेस्रो पटक समय थप गरिएको छ ।

सोमबार मध्याह्न १२ बजेबाट सुरु भएको मतदानका लागि यसअघि राति ९ बजेसम्मका लागि समय तोकिएको थियो। त्यसपछि १० बजेसम्मका लागि तोकिएकोमा अब एक घण्टा थपेर साढे ११ बजेसम्मका लागि पुर्‍याइएको छ । तर मत हाल्ने लाइनमा भने मतदाता छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर