राष्ट्रिय सभागृहमा ४ ठाउँमा ड्रम खन्याएर मतगणना गर्ने तयारी — OSNepal

राष्ट्रिय सभागृहमा ४ ठाउँमा ड्रम खन्याएर मतगणना गर्ने तयारी

LC (KTM) December 13, 2021 0

काठमाडौं, २७ मंसिर – नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानको आजै मध्यरातबाट गर्ने तयारी गरिएको छ ।

मतदान सकिएपछि प्राधिविक विषयहरु मिलाएर मध्यरात १२ बजेसम्मबाट मतगणना सुरु गर्न लागिएको कांग्रेस निर्वाचन समितिका सदस्य जेट रावलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभागृहमा ४ ठाउँमा ड्रम खन्याएर मतगणना गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर