कांग्रसको महाधिवेशन : १२ वटा ड्रममा खसालिएको छ सभापतिको मत, आजै गन्न थालिने — OSNepal

कांग्रसको महाधिवेशन : १२ वटा ड्रममा खसालिएको छ सभापतिको मत, आजै गन्न थालिने

LC (KTM) December 13, 2021 0

काठमाडौं, २७ मंसिर – नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत आज भएको मतदानको मतगणना आजै मध्य रातबाट सुरु गर्ने तयारी गरिएको छ ।

साढे १० बजे मतदान सकिएसँगै मुचुल्का लगायतको प्राविधिक काम सकिएसँगै मत खसालिएका ट्यांकीलाई एक स्थानमा खन्याएर मत गणना गर्ने जनाइएको छ ।

आज सभापतिको मात्र मतगणना हुने छ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर