फेरि बढाइयो कांग्रेसमा मतदानको समय — OSNepal

फेरि बढाइयो कांग्रेसमा मतदानको समय

LC (KTM) December 13, 2021 0

काठमाडौं, २७ मंसिर- नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको मतदानको समय थप गरिएको छ । सोमबार मध्याह्न १२ बजेबाट सुरु भएको मतदान राति ९ बजेसम्मका लागि तय भएको भए पनि तोकिएको समयमा मतदान नसकिने भएपछि समय बढाइएको छ ।

कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठका अनुसार ९ बजेसम्मलाई निर्धारण गरिएको मतदानको सयम १० बजेसम्मलाई बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर