एमालेको एमालेको पोलिटव्यूरो कमिटीमा घनश्याम भुसाल देखि रघुजी पन्त सम्म — OSNepal

एमालेको एमालेको पोलिटव्यूरो कमिटीमा घनश्याम भुसाल देखि रघुजी पन्त सम्म

LC (KTM) December 12, 2021 0

काठमाडौं २६ मंसिर । नेकपा एमालेको जारी केन्द्रिय कमिटिको बैठकले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी बैठकमा अध्यक्ष केपी ओलीले अध्यक्ष ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन् ।

एमालेको विधान अनुसार ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था भएकोमा अध्यक्ष ओलीसहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने व्यवस्था भएकोले आजको बैकठमा ८० जनाको नाम प्रस्ताव गरिएको हो ।

जसमा घनश्याम भुसाल , गोकुल बाँस्कोटा लगायतका नेताहरुको नाम रहेको छ ।
१. घनश्याम भूसाल
२. गुरु बराल
३. देवराज घिमिरे
४. लालबाबु पण्डित
५. खगराज अधिकारी
६. किरण गुरुङ
७. काशीनाथ अधिकारी
८. रघुजी पन्त
९. भानुभक्त ढकाल
१०. मणिचन्द्र थापा
११. शेरधन राई
१२. यमलाल कँडेल
१३. राजन भट्टराई
१४. सिता पौडेल
१५. अग्नि खरेल
१६. प्रभु साह
१७. बिन्दा पाण्डे
१८. गोरखबहादुर बोगटी
१९. कर्ण थापा
२०. राजेन्द्र गौतम
२१. थममाया थापामगर
२२. शेरबहादुर तामाङ
२३. शिवमाया तुम्बाहाङ्फे
२४. हिक्मत कार्की
२५. गोकुल बाँस्कोटा
२६. महेश बस्नेत
२७. अरुण नेपाल
२८. देवी ज्ञवाली
२९. परशुराम मेघी गुरुङ
३० पुरुषोत्तम पौडेल
३१. आनन्द पोखरेल
३२. लिला गिरी
३३. जगत विश्वकर्मा
३४. कमल चौलागाई
३५. बालकृष्ण ढुंगेल
३६. ईश्वरी रिजाल
३७. जितबहादुर गौतम
३८. विनोद श्रेष्ठ
३९. सुमन प्याकुरेल
४०. भैरव सुन्दर श्रेष्ठ
४१. रामदयाल मण्डल
४२. दलबहादुर राना
४३. गोकुल घर्ती
४४. वैजनाथ चौधरी
४५. लिलानाथ श्रेष्ठ
४६. खेममान खड्का
४७. राजेन्द्रसिंह रावल
४८. नारदमुनि राना
४९. लिलबहादुर थापामगर
५०. सुजिता शाक्य
५१. ज्वालाकुमार साह
५२. मोहन बानियाँ
५३. मञ्जु चौधरी
५४. विशाल भट्टराई
५५. गणेशसिंह ठगुन्ना
५६. खिमलाल भट्टराई
५७. दधिरामा न्यौपाने
५८. ठाकुर गैरे
५९. तिलकुमार म्याङ्ब्यो
६०. गौरी ओली
६१. निरु पाल
६२. बिमला घिमिरे
६३. लिलाकुमारी भण्डारी
६४. शान्ता चौधरी
६५. सितागिरी ओली
६६. कृष्ण राई
६७. गुलाबजंग शाह
६८. लक्ष्मी पोखरेल
६९. सूर्य थापा
७०. मनकुमारी केसी
७१. सुशिला नेपाल
७२. पार्वत गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर