नेकपा एमालेले बनायो ४५ जना सदस्यीय स्थायी कमिटी — OSNepal

नेकपा एमालेले बनायो ४५ जना सदस्यीय स्थायी कमिटी

LC (KTM) December 12, 2021 0

काठमाडौं २६ मंसिर । नेकपा एमालेले ४५ जना सदस्यीय स्थायी कमिटी बनाएको छ ।

आइतबार बसेको केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका हुन् ।

भक्तपुरमा बसिरहेको उक्त बैठकमा १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको बुझिएको छ ।

स्थायी कमिटीमा प्रस्ताव गरिएका नेताहरुको नाम यस्तो छ;

घनश्याम भुसाल

गुरु बराल

देवराज घिमिरे

भीम आचार्य

लालबाबु पण्डित

खगराज अधिकारी

किरण गुरुङ

काशिनाथ अधिकारी

रघुजी पन्त

भानुभक्त ढकाल

मणिचन्द्र थापा

शेरधन राई

कृष्णगोपाल श्रेष्ठ

अग्नि खरेल

प्रभु साह

राजन भट्टराई

सीता पौडेल

विन्दा पाण्डे

गोरख बोगटी

कर्णबहादुर थापा

राजेन्द्र गौतम

थाममाया थापा

शेरबहादुर तामाङ

शिवमाया तुम्बाहाङ्फे

हिक्तम कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर