काठमाडौं २६ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेधनमा विभिन्न पदमा उम्मेदवारी दार्त गरेका ५६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
अहिले १२ बजे सम्म ५६ जनाले आफ्नो उम्मेदवारी दर्ता फिर्ता लिएका निर्वाचन समितिले जनाएको छ । उम्मेदवजार फिर्ता लिनेमा सभापतिका उम्मेदवार युवराज न्यौपाने, सहमहामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरी सहित ५६ जना रहेका छन् ।
अहिले सम्म ६० जनाले उम्मेदवारी फिर्ता लिए पनि चा जनाको भने सनाखत हुन नसेकेको निवाचन समितिले जनाएको छ । हिजो शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए ।
जसमा एक जना सभापतिको लागि पाँच जनाको उम्मेदवारी २ जना ,उपसभापति पदका लागि सात जनाले उम्मेदवारी,दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।