अन्तत : आफ्नो निणर्यमा अडिग प्रकाशमान पुगे बाजागाजासहित उम्मेदवारी दर्ता गर्न — OSNepal

अन्तत : आफ्नो निणर्यमा अडिग प्रकाशमान पुगे बाजागाजासहित उम्मेदवारी दर्ता गर्न

LC (KTM) December 11, 2021 0

काठमाडौं २५ मंसिर । अन्तत आफ्नो निणर्यमा अडिग बनेका नेता प्रकाशमान सिंहले सभापति पदको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

बाजागाजासहित अपरान्ह ३ : २० सभापति पदका उम्मेदवार गर्न सिंह राष्ट्रिउ सभा गृह पुगेका हुन् । सिंहको तर्फबाट उपसभापति पदका लागि नेत्री सुजाता कोइरालाले उम्मेदवारी दर्ता गराएकी छन् ।

  रामचन्द पौडेलबाट    छुट्टिएर नेता सिहंले सभापतिमा   उम्मेदवारी दर्ता  गराएका  हुन्  ।   रामचन्द्र पौडेल समुहका   सिंह साझा     उम्मेदवारीमा सहमति नभएपछि      छुट्टिएका    हुन्  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर