यस्तो बन्यो महाधिवेशनमा शेखरको टीम धनराज गुरुङ उपासभापति हुँदा महामन्त्रीमा गगन र मिलेन्द्र — OSNepal

यस्तो बन्यो महाधिवेशनमा शेखरको टीम धनराज गुरुङ उपासभापति हुँदा महामन्त्रीमा गगन र मिलेन्द्र

LC (KTM) December 11, 2021 0

काठमाडौं २५ मंसिर । सभापतिका उम्मेदवार नेता शेखर कोइरालाको टीम तयार भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन इतर समुहबाट सभापतिको दावी गरेका कोइरालाको टीममा उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई रहेका छन् ।

त्यसैगरी , महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको उम्मेदवारी रहने भएको छ । सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियारको नाम टुंगो लागेको छ ।

यसैगरी , मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम टुंगो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर