देउवाको आग्रह : मलाइ एक पल्ट जिताइदिनुस् — OSNepal

देउवाको आग्रह : मलाइ एक पल्ट जिताइदिनुस्

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस पटक आफुलाई जिताइदिन आग्रह गरेका छन् ।

आज शुक्रबारबाट सुरु   भएको   महाधिवेशनको उद्घाटन  सत्रलाई सम्बोधन गर्दै     प्रधानमन्त्री    समेत  रहेका   देउवाले भने ,  ‘आउने सरकार कांग्रेसको हुन्छ गाउँदेखि माथिसम्म, त्यो मेरो जिम्मा भयो   ।  

आफ्नो सरकार बनेको भोली पल्टै बाट ओलीको शासनबाट त्रसित जनताले उन्मुक्ति पाएको बताएका उनले भनको छन् , जुन दिन मेरो सरकार बन्यो म प्रधानमन्त्री भएको भोलिपल्ट नै सबै मान्छेले मुक्ति पाएको अवस्था भयो,त्यस्तो अवस्थाबाट जो मुक्ति पाएका छौं, त्यसलाई बचाउने हो कि होइन ? त्यसका लागि यो महाधिवेशनले तयार गर्छ । यो महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माण गर्ने कि नगर्ने भन्ने निर्धारण गर्नुपर्छ,’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर