राजनीति सानो छातीले हुन नसक्ने बताएका हर्ष वर्धनले भने - एउटै मञ्‍चमा यति धेरै पूर्वप्रधानमन्त्री कहिल्यै देखेको थिइनँ — OSNepal

राजनीति सानो छातीले हुन नसक्ने बताएका हर्ष वर्धनले भने – एउटै मञ्‍चमा यति धेरै पूर्वप्रधानमन्त्री कहिल्यै देखेको थिइनँ

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । भारतीय जनता पार्टी ९भाजेपी०का नेता हर्ष वर्धनले आफुलै एकै पटक यति धेरै पुर्व प्रधानमन्त्रीहरु नदेखेको बताएका छन् ।

नेपाली कांग्रेसको १४ महाधिवेशनमा शुभकामना दिन सहभागी हुन नेपाल आएका नेता हर्ष वर्धनले आफ्नो देश भारतमा समेत यस्तो धेरै पुर्व प्रधानमन्त्री एकै पटक एकै ठाउँमा नदेखेको बताउँदै यस्तो बताएका हुन् ।

‘ नेपालमा एकै पटक धेरै प्रधानमन्त्रीहरुलाई मञ्चमा देख्दा खुसी लागेको छ । एउटै मञ्चमा यति धेरै पूर्व(प्रधानमन्त्रीहरु भारतमा पनि देखेको छैन,’ उनले भने ।

राजनीति सानो छातीले हुन नसक्ने बताएका उनले दुनियाँमा उदाहरण रहेको छैन । यो सबै विचारधाराको मानिसको अटाउनु सकेको छ भनेका छन् ।

 महाधिवेशनमा  पुर्व प्रधानमनत्री   केपी  शर्मा ओली ,  माधव नेपाल पुष्पकमल दाहाल  प्रचण्ड को सहभागिता रहेको   छ  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर