‘द भ्वाइस अफ नेपाल’का कोच गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना — OSNepal

‘द भ्वाइस अफ नेपाल’का कोच गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

LC (KTM) May 28, 2021 0

काठमाडौँ । गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। कोरोना देखिएपछि उनी ह्याम्स अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ । दिप शो ‘द भ्वाइस अफ नेपाल’का कोच समेत रहेका छन् ।

भ्वाइस अफ नेपालको अहिले जारी प्रतियोगिता अन्य सहभागिलाई पनि कोरोना देखिएपछि गत सातादेखि स्थगित भएको थियो । दिपलाई कोरोना लागेको जानकारी भ्वाइसकै अर्का कोच प्रमोद खरेलल सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर