रियल हिरो सोनू सूदकी पत्नी सोनालीको अघि बलिउडका सुन्दरीहरु समेत फ्लप , फिगर देखेर जलिन् नोरा फतेही — OSNepal

रियल हिरो सोनू सूदकी पत्नी सोनालीको अघि बलिउडका सुन्दरीहरु समेत फ्लप , फिगर देखेर जलिन् नोरा फतेही

LC (KTM) May 28, 2021 0

बलिउडका अभिनेता सोनू सूद यतिबेला देशभरका ब्यक्तिहरुको सहयोगामा तल्लिन रहेका छन् । सहयोग गरेर यतिबेला सोनू सूद सुपर हिरोको रुपमा चिनिएका छन् ।

उनको दिन दिनै अखबारमा नाम छाउने गरेको छ । यो समयमा उनकी पत्नी चाहि के गर्दै होलीन कस्ती होलीन भन्ने सबैलाई चासो हुन सक्छ । सोनू सूदकी पत्नी सोनाली सूद बलिउड देखी टाढै रहेकी छिन् । उनको आफ्नो एकदमै सादा जिन्दगी बिताईरहेकी छिन् ।

तर उनी कुनै बलिउडकी सुरा सुन्दरीहरु भन्दा कम छैनन् । तडकभडक बाट टाढै रहने सोनाली लाई हेर्दै पनि एकदमै सिम्पल देखिन्छ । उनी हेर्दा सिम्पल देखिए पनि स्टाइलको लागि भने एकदमै ध्यान दिने गर्छिन् ।

साथै उनले लगाएका पहिरनहरु आफुलाई कन्फर्ट हुने खालको लगाउने गरेकी छिन् । उनी आफ्नो फिटनेशको पनि उत्तिकै ध्यान दिने गर्छिन् । दुई बच्चाको आमा भए पनि उनी एकदमै फिट देखिन्छन् । १९९६ मा सोनु सुदले सोनाली संग बिबाह गरेका थिए । अरुको जस्तो इभेन्टमा सोनू संग जाने गरेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर