चालू आर्थिक वर्षमा मुलुकमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न थप  चुनौतीपूर्ण  (पुर्णपाठसहित) — OSNepal

चालू आर्थिक वर्षमा मुलुकमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न थप  चुनौतीपूर्ण  (पुर्णपाठसहित)

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने क्रममा अर्थ मन्त्री विष्णु पौडलले चालू आर्थिक वर्षमा मुलुकमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।

कोरोनाको दोस्रो लहरको संक्रमणले अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने चुनौती रहेकोअर्थमन्त्री पौडेलले बताएका हुन् । सरकारले यो वर्ष ७ प्रतिशत वृद्धिदरको लक्ष्य राखेपनि केन्द्रीय तथ्यांक विभागले त्यसलाई संशोधन गरी ४.०१ प्रतिशत तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर