कोरोनाको दोस्रो खोप जसरी पनि व्यवस्था गछौं : प्रधानमन्त्री ओली — OSNepal

कोरोनाको दोस्रो खोप जसरी पनि व्यवस्था गछौं : प्रधानमन्त्री ओली

LC (KTM) May 28, 2021 0

काठमाडौं १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाउनेसबैलाई दोस्रो खोप जसरी पनि लगाउने बताएका छन् । आज शुक्रबार देशवासीका नाममा गरेको सम्बोधनमा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

विश्वभर फैलिएको कोरोनाको खोप विश्वभर नै माग बढेकोले यसको व्यवस्था गर्न ढिलो भएको भन्दै कोरोना सँग लड्न खोप नै उपयुक्त भएको ओलीको दावी रहेको छ । पहिलो खोप लगाएका जेष्ठ नागरिकलाई दोस्रो खोप लगाउने अ‍ोलीले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर