एक बर्ष पुग्नै लाग्दा बलिउडका नायक सुशान्त सिंह राजपुतको मृ त्यूले लियो नयाँ मोड, फ्ल्याटमा संगै बस्दै आएका साथी सिद्धार्थ पिठानी एनसीबीको टोलीद्धारा गिरफ्तार — OSNepal

एक बर्ष पुग्नै लाग्दा बलिउडका नायक सुशान्त सिंह राजपुतको मृ त्यूले लियो नयाँ मोड, फ्ल्याटमा संगै बस्दै आएका साथी सिद्धार्थ पिठानी एनसीबीको टोलीद्धारा गिरफ्तार

LC (KTM) May 28, 2021 0

बलिउडका उदाउदा तारा दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको साथी सिद्धार्थ पिठानीलाई नारकोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले गिरफ्तार गरेको छ । ड्रग्सको केसमा उनलाई गिरफ्तार गरिएको हो । उनको गरिफ्तारी हैदराबादमा भएको हो ।

एनसीबीको एउटा टिमले उनलाई हैदराबाद बाट मुम्बई ल्याउँदैछ । उनलाई मुम्बईमा सोधपुछ गरिने छ । ड्रग्स केसको आरोपमा सिद्धार्थ पिठानी बिरुद्ध धारा २८,२९ र २७ प्रयोग हुने बताइएको छ ।

सिद्धार्थ पिठानी सुशांत सिंह राजपुत संगै एउटै फ्ल्याटमा रहदै आएका थिए । उनै सिद्धार्थले सुशांतको श व पहिलो पटक देखेका थिए । सुशान्तको १४ जुन २०२० मा निकन भएको थियो । उनले आफ्नै फ्ल्याटमा झुण्डिएर आत्म ह त्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर