नयाँ प्रजातिको ओमिक्रन कोरोना नेपालमा भेटिए पनि लकडाउन नगर्ने सरकारको रणनीति — OSNepal

नयाँ प्रजातिको ओमिक्रन कोरोना नेपालमा भेटिए पनि लकडाउन नगर्ने सरकारको रणनीति

LC (KTM) December 07, 2021 0

काठमाडौं-सरकारले अब लकडाउन नगर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको ओमिक्रन कोरोना नेपालमा भेटिए पनि लकडाउन नगर्ने भएको जनाएको छ । मन्त्रालयले बरु जोखिमलाई दृष्टिगत गरी सावधानी अपनाउन आग्रह गरेको हो ।

कोरोना भाइरसको नयाँ प्रजातिको आमिक्रन नेपालमा पनि भेटिएपछि त्रास फैलिइरहँदा सरकारले भने लकडाउन नगर्ने भएको हो । अब भने बरु खोपको अभियानलाई बढाउँदै लैजानले खोप नलगाएकालाई कडाई गर्ने मन्त्रालये जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर