प्रेमी गरीब भयो भनेर छोडेकी प्रेमिकाको भयो नसोचेको हालत , हेर्नुस सबैको आँखा बाट आँशु आउनेछ (भिडियो सहित) — OSNepal

प्रेमी गरीब भयो भनेर छोडेकी प्रेमिकाको भयो नसोचेको हालत , हेर्नुस सबैको आँखा बाट आँशु आउनेछ (भिडियो सहित)

LC (KTM) May 28, 2021 0

पछिल्लो समय निकै राम्रा चलचित्र छोटा चलचित्र साथै म्युजिक भिडियो लगायत धेरै मनोरञ्जनका सामग्रीहरु आइरहेका छन । चलिरहेका सिरियलहरु लकडाउनका कारण बन्द भएका कै समयमा तयार पारिएको धाराबाहिक मनै छुने शृंखला नाता चाँडै नै युटुबमा आउन लागेको छ । शिशिर बुढाथोकीको निर्देशनमा तयार हुने सो शृंखला पूर्व झापाबाट तयार गरिन्छ ।

विभिन्न टेलिश्रृङ्खलाहरुमा अभिनय गरेर छाप छोडिसकेका कलाकार तथा संचारकर्मी समीर सुबेदी (चिबे बुढो) र आइन्द्र लिम्बु (कोपा) ले पनि धेरैपछि यसै नाता नामक टेलिचलचित्रबाट फेरि सुरुवात गर्दै छन् । विभिन्न हाँस्यटेलिश्रृंखला हँसाउने उनीहरुले यसमा भने सबैलाई रुवाउने छन ।

नातामा शिशिर बुढाथोकी समिर सुबेदी ज्ञानेन्द्र कोईराला आइन्द्र लिम्बु प्रणाली पुष्पा देविका भुजेल लगायत धेरै कलाकारको अभिनय रहनेछ । नाता टेलिचलचित्रकै टिमले पारेको मनै छुने छोटो फिल्म गरिब प्रेमी अहिले साथी फिल्मसको व्यानरमा युट्युबमा आइसकेको छ । गरिब र धनीबीचको प्रेमलाई यसरी चित्रण गरिएको छ कि हेर्दा सबैको आँखा रसाउने छ । तलको भिडियोमा हेर्नुहोला तपाईं रुनुहुनेछयो भिडियोमा एक प्रेमी र प्रेमिकाको बारेमा कथा तयार पारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर