नेपालमा आज अहिलेसम्मकै सबैभन्दा धेरै ९ हजार ८२१ जनाले जिते कोरोना, ६ हजार ९ सय २१ जनामा संक्रमण — OSNepal

नेपालमा आज अहिलेसम्मकै सबैभन्दा धेरै ९ हजार ८२१ जनाले जिते कोरोना, ६ हजार ९ सय २१ जनामा संक्रमण

LC (KTM) May 28, 2021 0

काठमाडौं-पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ८ सय २१ जनाले कोरोना जितेको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख २८ हजार ६७० पुगेको छ । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेनविधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।

त्यसैगरी २४ घण्टामा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या पाँच लाख ४९ हजार ११९ पुगेको छ । त्यस्तै २४ घण्टामा ९६ जनाले ज्यान गुमाएका छन् । यो सँगै ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर