शेखर कोइराला ,सुजतालगायतका आफ्नै समुहका नेताहरुले मत नहाल्दा प्रदेश नं १ को सभापतिका उमेदवार घिमिरेको हार — OSNepal

शेखर कोइराला ,सुजतालगायतका आफ्नै समुहका नेताहरुले मत नहाल्दा प्रदेश नं १ को सभापतिका उमेदवार घिमिरेको हार

LC (KTM) December 06, 2021 0

काठमाडौं २० मंसिर । आफ्नै समुहका नेताहरुले मत नदिँदा नेपाली कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत प्रदेश नं १ को चुनावमा सभापतिका उमेदवार गुरुराज घिमिरे दुई मतले पराजित भएका छन् ।

पौडेल–कोइराला समूहबाट सभापतिका उमेदवार बनेका घिमिरेलाई निवार्चनमा आफ्नै समूहका डा. शेखर कोइराला, महेश आचार्य, बलबहादुर केसी र सुजाता कोइरालाले ममत नदिँदा सभापतिमा हारेका हुन् ।

आफ्नै समुहबाछ मत नहालेको भन्दै असन्तुष्ट बनेका बनेका घिमिरे अर्का उम्मेदवार उद्धव थापासँग दुई मतले हारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर