काठमाडौं २० मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेता रामहरी खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
आज सोमबार एक कार्यक्रममा नेता खतिवडाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्ने भएका हुन् ।
सभापति शेरबहादुर देउवा निकट मानिएका देवकोटाले ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको भएपनि नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् ।