काठमाडौं २० मंसिर । प्रदेश १ को सभापति पदमा भएको निवार्चनमा दुई मतले पराजित भएपछि कांग्रेसका संस्थापन इतरका गुरुराज घिमिरेले पुनः मत गणनाको माग गरेका गरेका छन् ।
संस्थापन पक्षका उद्धव थापासँग दुई मत अन्तरले पराजित भएपछि घिमिेर पुन मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन समेत दिएका छन् ।
साथै प्यालनको एक महामन्त्रीबाहेकका अन्य पदमा पनि थापा पक्ष नै निवगी भएका छन् ।