स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा.कृष्ण पौडेल नियुक्त — OSNepal

स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा.कृष्ण पौडेल नियुक्त

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमको स्थानमा इडिसीडीका प्रमुख डा.कृष्ण पौडेल नियुक्त भएका छन् । प्रवक्त गौतमलाई

कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) अस्पतालको प्रमुखको जिम्मेवारी दिइएकोले उनको स्थानमा पौडेललाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।डा.पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख समेत रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी अब पोडेलल गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर