संवैधानिक इजलासमा संसद विघटनविरुद्ध बहस गर्न मात्र १० मिनेटको समय — OSNepal

संवैधानिक इजलासमा संसद विघटनविरुद्ध बहस गर्न मात्र १० मिनेटको समय

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटविरुद्धको लागि बहस गर्न रिट निवेदकहरुलाई १० मिनेटको समय निर्धारण गरिएको छ । आजबाट संवैधानिक इजलासमा सुरु भएको संसद विघटन विरुद्धको मुद्धामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठले सुनुवाई गर्ने भएका छन्

। रिट निवेदहरुको लागि समय तोकेपनि वरिष्ठ अधिवक्ताको रुपमा भने समय निर्धारण गरिएको छैन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर