प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै — OSNepal

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

LC (KTM) May 28, 2021 0

काठमाडौँ, १४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उहाँले अपराह्न ४ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने छ । संवैधानिक व्यवस्थानुुसार सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउँदै छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर