अध्यक्षको उम्मेदवारी दिन लिङदेन पुगे बाजागाजासहित राष्ट्रियसभागृह — OSNepal

अध्यक्षको उम्मेदवारी दिन लिङदेन पुगे बाजागाजासहित राष्ट्रियसभागृह

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिन युवा नेता राजेन्द्र लिङदेन बाजागाजासहित उम्मेदवारी दिन पुगेका छन् ।

आफ्ना नेता कार्यकर्ता सहित अध्यक्षको उम्मेदवारी दिन लिङदेन राष्ट्रियसभागृह पुगेका हुन् । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनको उम्मेदवारी रहेको छ ।

दुवै समुहले आफ्नो उम्मेदवारीको टुंग्गो लगाइसकेका छन् । मतदान भोली शनिबार हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर