राप्रपाको निवार्चन भोली शनिबार उम्मेदवारी आज १ बजे सम्म दिन सकिने — OSNepal

राप्रपाको निवार्चन भोली शनिबार उम्मेदवारी आज १ बजे सम्म दिन सकिने

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका निवार्चन भोली शनिबार हुने भएको छ । आज शुक्रबार हुने भनिएको निवार्चन प्रतिनिधि विवादको कारण भोली सरेको हो ।

चुनावी मैदानमा पार्टी अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापाल र एक मात्र प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङदेन रहेका छन् । आज ११ बजेदखि १ बजेसम्म उम्मेदवारी दिन पाइनेछ ।

राप्रपाको एकता महाधिवेशनबाट एक अध्यक्ष ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयन हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर