आजबाट काठमाडौँ यी स्थानमा निशुल्क कोरोना परिक्षण गरिँदै — OSNepal

आजबाट काठमाडौँ यी स्थानमा निशुल्क कोरोना परिक्षण गरिँदै

LC (KTM) May 28, 2021 0

काठमाडौं जेठ १४ । काठमाडौँ उपत्यकामा आजबाट वृहत कोरोना परिक्षण हुने भएको छ । काठमाडौं महानगरपालिकाले आजदेखि पाँच दिन ३२ वटै वडामा बृहत् कोरोना परीक्षण गर्ने हो । हरेका बिहान १० देखि १ बजेसम्म पहिलो र दिउँसो २ देखि ५ बजेसम्म दोस्रो सिफ्टमा हुने भनिएको परीक्षण एन्टिजेन विधिमार्फत् परीक्षण गर्न लागिएको महानगरले जनाएको छ ।

कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका व्यक्ति तथा यस्तो समयमा पनि सेवा प्रदान गर्दै आएका सबैको परिक्ष्ण हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर