सपना रोक्का मगर जस्तै बिनयजंग बस्नेतकी अर्की छोरी निर्जला कुनै हिरोइन भन्दा कम छैनन् (भिडियो सहित) — OSNepal

सपना रोक्का मगर जस्तै बिनयजंग बस्नेतकी अर्की छोरी निर्जला कुनै हिरोइन भन्दा कम छैनन् (भिडियो सहित)

LC (KTM) May 28, 2021 0

६ वर्षअघिदेखि काठमाडौं तथा बाहिरका बे वारिसे रूपमा फा लिएका श व व्यवस्थापन गर्न लागिपरेका विनयजंग बस्नेले अहिलेसम्म धेरै श वको दा हसंस्कार गरिसकेका छन्। उनी दाह संस्कारमा लाग्नुको पनि उस्तै कहानी छ। १५ वर्षअघि बुवाको सवारी दुर्घ टनामा परेर ज्या न गयो। सहसचिवबाट अवकाश पाएका बुवा खोज्दै जाँदा १६ वर्षअघि जब विनयजंग बस्नेत शिक्षण अस्पतालको बेवा रिसे श व कक्ष पुगे। त्यतिखेर बेवारिसे श वहरू कि रा परेको अवस्थामा देखेपछि उनको मन फेरियो ।

‘बुवा सवारी दुर्घ टनामा परी मृ त्यु भएको रहेछ। बुवा खोज्दै शिक्षण अस्पताल पुग्दा अन्य श व कि रा परेको अवस्थामा देखें,’ विगत सम्झँदै उनले भने, ‘मृ त्युपछि दाह संस्कार त हुनुपर्छ भनेर व्यवस्थापनमा लाग्नुपर्छ भन्ने महसुस गरें।’उनले त्यतिखेर आफ्नो जीवनलाई सही रूपमा सदुपयोग गर्न सकेनन्। उनी कुनै समय ला गूऔषध दु र्व्यसन फ से। समाजले पनि उनलाई चिन्न छाड्यो।

विनयजंग विवादमा पनि आइ रहन्छन्, केहि समय अघि उनले छोरी मानेकी सपना रोक्का मगरसँग सम्बन्धा बिगृएको थियो । अहिले उनि आफै काम गर्छिन भने विनयजंगले अर्की छोरी मानेकी निर्जला तामाङ मिडियामा आएकी छिन । हेरौ उनको यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर