थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि , २५९ जना निको भई फर्किए घर , तिन जनाको मृत्यु — OSNepal

थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि , २५९ जना निको भई फर्किए घर , तिन जनाको मृत्यु

LC (KTM) December 01, 2021 0

काठमाडौं १५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा र देशभर १२ हजार ७२७ नमुना परीक्षण गरिएकोमा ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा २५९ जना निको भएका छन् । भने ३ जना संक्रमितको भने ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर