अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह, विज्ञप्तीमा यस्तो भनिएको छ — OSNepal

अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह, विज्ञप्तीमा यस्तो भनिएको छ

LC (KTM) December 01, 2021 0

काठमाडौं १५ मंसिर । सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ । कोभिड १९ ओमिक्रोन भेरियन्टको जोखिमलाई ध्यान दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले आज बुधबार एक विज्ञप्तीलाई जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

हालसम्म यो भेरियन्ट नेपालमा देखा नपरेकोले उच्च सर्तकता अपाउन भन्दै मन्त्रालयले यस्तो आग्रह गरिएको हो ।

मन्त्रालयको जारी गरेको विज्ञप्तीमा भनिएको छ ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर